राधाकृष्ण उद्यमी महिला समूहद्वारा बनकट्टीमा सरसफाई
गढवा, २७ पौष । गढवा गाउँपालिकामा सञ्चालित भिटा परियोजना अन्तर्गत गढवा गाउँपालिका वडा नम्बर – ६ बनकट्टीमा गठित राधाकृष्ण उद्यमी महिला समूहद्वारा सनिवार बनकट्टी टोल सरसफाई कार्यक्रम सम्पन्न भएको छ। समूहका अध्यक्ष अनिता कुमारी यादवको अध्यक्षता तथा ६ नम्बर वडाध्यक्ष…

