सशस्त्र प्रहरी उपरिक्षक गोपाल श्रेष्ठको चन्द्राैटा सरूवा, आशाका किरण संस्थाद्वारा विदाई
भालुवाङ ३ फागुन । सशस्त्र प्रहरी बल नेपाल नम्बर २९ गण हेडक्वाटर ज्वालामाई भालुवाङका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक (एसपी) गोपाल श्रेष्ठको सरूवा भएको छ । श्रेष्ठको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बिन्दवासिनी बाहिनी मुख्यालय चन्द्राैटा कपिलवस्तुमा सरूवा भएको हो…