राप्ती नदीमा भैरहेको उत्खनन्को अनुगमन, आईई गरेको भन्दा बढी उत्खनन् गरे कार्वाही गर्छौ: प्रजिअ सुबेदी
गढवा, २१ बैशाख। दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदी सहितको टिमले देउखुरीको राप्तीमा मापदण्ड बिपरीत उत्खनन् भैरहेको जनगुनासो आएपछी शुक्रबार अनुगमन गरेको छ। अनुगमनको क्रममा प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदीले आईईको मापदण्ड विपरित उत्खनन् गरेको पाईए कार्वाही गरिने बताउनु भएको…