पत्रकार आस्था केसीको ‘जनयुद्धका चिठी’ सार्वजनिक 
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, ६ जेठ । पत्रकार तथा साहित्यकार आस्था केसीको ‘जनयुद्धका चिठी’ नामक पुस्तक सार्वजनिक भएको छ । नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा शनिबार आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार…

विपद् पुर्वतयारीका लागि दक्ष जनशक्ति तयार गर्न गढवामा तालिम
आलोक भावुक

गढवा, ५ जेठ। गढवा गाउँपालिकाको आयोजनामा बिपद् प्रतिकार्यकालागी दक्ष जनशक्ति परिचालन गर्नका लागि सञ्चालन भएको ६ दिने तालिमको आज शनिबार गढवामा समापन भएको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा तथा इलाका प्रहरी कार्यालय गढवा प्रहरी निरीक्षक कालिका…

गढवाको ६ नं. वडामा घुम्ती न्यायिक इजालास कार्यक्रम सम्पन्न 
आलोक भावुक

गढवा, ४ जेठ । गढवा गाउँपालिकाको न्यायिक समितिको आयोजनामा शुक्रबार गढवा गाउँपालिका वडा नम्बर ६ गढवामा घुम्ती न्यायिक इजालास कार्यक्रम सम्पन्न भएको छ। गढवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष विर बहादुर आले मगरको अध्यक्षता तथा गढवा गाउँपालिका उपाध्यक्ष तथा…