चुनावको प्रतिवद्वता अनुसार काम गर्न जनप्रतिनिधिलाई नेपाली काँग्रेसका क्षेत्रिय सभापति पाण्डेयको निर्देशन
जेष्ठ १९ गते । नेपाली काङ्ग्रेस क्षेत्रिय सभापति भेषराज पाण्डेयले चुनावमा गरिएका प्रतिवद्वता अनुसार काम गर्न जनप्रतिनिधिलाई निर्देशन दिनु भएको छ । स्थानियतहका जनप्रतिनिधिसंग जनता कार्यक्रम अन्तर्गत कार्यक्रमलाई सम्वाेधन गर्दै जनताका प्रत्येक्ष रुपमा सराेकार राख्ने सवाललाइ ध्यानमा राखेर काम गर्ने…