गढवा गाउँसभाको १५औं अधिबेशन सम्पन्न, शिक्षा, स्वास्थ्य, कृषिमा जोड
आलोक भावुक

गढवा, २८ जेठ। गढवा गाउँपालिका गाउँसभाको १५औं अधिबेशन सोमबार गढवा गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा अधिबेशन सम्पन्न भएको हो । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले आर्थिक वर्ष २०८१/०८२को नीती कार्यक्रम प्रस्तुत गर्नु…

गढवामा श्रीमानद्वारा तरकारी पकाउने कराही प्रहारबाट श्रीमतीकाे मृत्यु
आलोक भावुक

गढवा, २७ जेष्ठ । दाङ-देउखुरीकाे गढवामा श्रीमानले तरकारी पकाउने कराही प्रहार गर्दा श्रीमतीकाे मृत्यु भएकाे छ । गढवा गाउँपालिका-२, पचहिया निवासी बर्ष २६ का रन्जित चाैधरीले आफ्नै श्रीमती बर्ष २१ की कमला चाैधरीलाई तरकारी पकाउने कराही प्रहार गर्दा मृत्यु भएकाे…

जेठ ३१ देखि असोज १७ सम्म मनसुन, १८ लाख जनसङ्ख्या प्रभावित हुन सक्ने
गणतन्त्रनेपाल समाचारदाता

काठमाडाैं, २६ जेठ । यस वर्षको मनसुन जेठ ३१ देखि असोज १७ सम्म रहने छ । त्यस अवधिमा १८ लाख जनसङ्ख्या प्रभावित हुने अनुमान गरिएको छ । मनसुन अवधिमा अत्यधिक वर्षाका कारण बाढीपहिरो र डुबानबाट देशभर चार लाख १२ हजार घरपरिवारका १८…