युथ्स अफ देउखुरीको कार्यसमिति हेरफेर ः अध्यक्षमा पुन माइकल बस्नेत सर्वसम्मत चयन
ओमप्रकाश गुप्ता

देउखुरी १९ साउन । युथ्स अफ देउखुरीको कार्यसमिति हेरफेर गरिएको छ । शनिबार दाङको लमहीमा भएको भेलाले कार्यसमिति हेरफेर गरेको हो । कार्यसमितिका केही पदाधिकारी तथा सदस्यहरू निष्कृय भएपछि कार्यसमितिलाई क्रियाशील बनाउन समिति हेरफेर गरिएको हो । जस अनुसार माइकल…

गढवा गाउँपालिकाको आर्थिक सहयोगमा सालझुण्डी सामुदायिक वनमा बृक्षारोपण
आलोक भावुक

गढवा, १६ साउन । गढवा गाउँपालिकाको आर्थिक सहयोगमा आज बुधबार गढवा गाउँपालिका वडा नम्बर ४ मा रहेको सालझुण्डी सामुदायिक वन उपभोक्ता समूह ३ नम्बर खण्डको १५ हेक्टर क्षेत्रफलमा मौवा र खयर प्रजातीका बिरुवा बृक्षारोपण गरिएको छ । सामुदायिक वन संरक्षण…

शिक्षामा गुणस्तर सुधारका गढवामा परिचयात्मक तथा शैक्षिक योजना निर्माणका लागि छलफल
आलोक भावुक

गढवा, १६ साउन। दाङ देउखुरीको गढवा गाउँपालिकाले शिक्षामा गुणस्तर सुधारका लागि शैक्षिक योजना निर्माणका लागि बुधवार छलफल कार्यक्रम सम्पन्न गरेको छ। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा हाल सम्मको शिक्षाको अवस्थाको बारेमा छलफल गरी आगामी दिनमा कसरी…